हातहतियार कक्ष
यस कक्षमा गोरखाली सेनाले पुनर्एकिकरण अभियानमा प्रयेग गरेका र लडाईंमा जिती कब्जा गरेका हातहतियारहरू, राजा पृथ्वी नारायण शाहका निजी हतियारहरू, पृथ्वी नारायण शाहका पालामा गठित सेनाका कम्पनीहरुका निशानहरू, गोरखाली राजगद्दीको प्रतिकृति आदि सामग्रीहरु यस कक्षमा राखिएके छ ।