बास्तुकला
नेपालमा सबैभन्दा बढी प्रचलित छाने शैलीको मन्दिरहरु र चौघरा शैलीको दरबार बास्तुकलाको लागि गोरखा प्रसिद्ध छ । त्यसै गरी गुम्बज शैली र शिखर शैलीका मन्दिरहरु गोरखा दरबार संरक्षित स्मारक क्षेत्र भित्र रहेको छ ।