जन्मकुण्डली कक्ष
यस कक्षमा राजा पृथ्वी नारायण शाहको २३ ।४ मिटर लामो जन्मपत्रिका, उनका उपदेशहरु र पुनर्एकिकृत भूभगको नक्शा आदि सामग्रीहरू प्रदर्शित छन ।