प्राचीन चैत्य कक्ष
यस कक्षमा गोरखा दरवार हाताबाट प्राप्त ढुङ्गाका प्राचीन चैत्यहरूको साथमा धादिङको सल्यानटार क्षेत्र तथा काठमाण्डौं उपत्यकाका लिच्छवीकालिन चैत्यहरूको फोटो प्रदर्शनीमा राखिएको छ ।