दरबारको चोक र दलान
यस संग्रहालयको बाहिर तथा भित्रपट्टिका दलानहरुमा राजा रणबहादुर शाह र राजेन्द्र बिक्राम शाहको समयामा निर्मित ३ वटा तोपहरू, प्रदर्शन गरिएका छन । चोकमा बसेर परम्परागत काष्ठकलाको अवलोकन मनमोहाक ढंगले गर्न पाइन्छ ।