पृथ्वी कुञ्ज
बडा राजा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक, गरापरेका चौर, बिभिन्न औषधिय गुणहरुलेयुक्त बनस्पतिहरुले भरिभराउ उपवन, बिश्राम स्थलहरू, परिभ्रमण पथ र बालउद्ध्यान सहितको पृथ्वी कुञ्ज बालबालिका, युवायुवती र बृध्द बृध्दा सबैको लागि अति दर्शनीय छन ।