गोरखा राज्यको स्थापना
लम्गुङ्गका राजकुमार द्रब्य शाहले संबत १६१६ भाद्र २५ गते पाँडे, पन्त, खनाल, अर्याल, राना, बोहोरा, भट्टराई आदि थरघरका सहयोगमा स्थानिय खड्का शासकलाई लडाँईमा हटाई गोरखा राज्यको स्थापना गरे ।