ऐतिहासिक कक्ष
यस कक्षले गोरखा राज्यको एतिहासिक पृष्ठभूमीको बारेमा जानकारी गराउदछ । यस कक्षमा गोरखाका शाह राजाहरूको वंशबृक्ष, राजा द्रब्य शाह देखी राम शाहको पालासम्म भएको गोरखा राज्यको बिस्तारको विवरण र त्यस कालको भौगोलिक तथा राजनैतिक नक्सा आदि प्रदर्शित छन ।